पाँच नेपाली भारतमा लुटिए

भीमदत्तनगर । दशैँ पर्व मनाउन घर फर्किरहेका पाँचजना नेपाली आज भारतमा लुटिएका छन् । भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत नेपाली, कमल नेपाली र रमेश सिजापति नगदसहित लुटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पाँचै जनालाई भारतको उत्तराखण्डको किच्छा भन्ने स्थानमा लुटिएका हुन् । किच्चा सीमावर्ती … Continue reading पाँच नेपाली भारतमा लुटिए